• २०८१ बैशाख २८ शुक्रबार

बस्नेत एसएसपीमा बढुवा सिफारिस

kharibot

काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

आइतबार गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेलले अवकाश लिएपछि एसएसपीमा एक दरबन्दी रिक्त थियो । एसएसपी हुन् दौडमा बस्नेतसँगै हिरा बहादुर पाण्डे र रवीन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै