• २०८१ बैशाख २२ शनिबार

एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

kharibot

प्रतिनिधि तस्बीर

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन् ।

नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै