• २०८१ बैशाख १५ शनिबार

अफगानिस्तानविरुद्ध नेपालको शानदार शुरुवात, तिन विकेट लियो

kharibot

काठमाडौँ । नेपालले अफगानिस्तानविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ ।

टस हारेर पहिला बलिङ गरिरहेको नेपालले अफगानिस्तानका तीन विकेट लिएको छ । नेपाली बलर आकाश चन्दले २ विकेट लिएका छन् भने गुलशन झाले एक विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल अफगानिस्तानले ५.५ ओभरमा ३ विकेट गुमाएर १७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै