• २०८१ बैशाख १५ शनिबार

अफगानिस्तानले पाँचौं विकेट गुमायो, आकाशको घातक बलिङ

kharibot

काठमाडौँ । नेपालले अफगानिस्तानविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ ।

टस हारेर पहिला बलिङ गरिरहेको नेपालले अफगानिस्तानको पाँचौं विकेट लिएको छ । नेपाली बलर आकाश चन्दले चार विकेट लिएका छन् भने गुलशन झाले एक विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल अफगानिस्तानले ९.१ ओभरमा ५  विकेट गुमाएर ३४ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै