• २०८१ बैशाख १७ सोमबार

कप्तान खनाल आउट, नेपाललाई १५ रन आवश्यक

kharibot

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग भिडिरहेको नेपालका कप्तान देव खनाल आउट भएका छन् ।

खनाल ५८ रन जोडेर आउट भए । नेपालले ३६.३ ओभरमा ७ विकेट गुमाएर १२७ रन जोडेको छ । नेपाललाई अब १९ रन आवश्यक छ ।

नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए ।

गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै