• २०८१ बैशाख १७ सोमबार

लिभरकुसेनसँग बायर्न म्युनिख स्तब्ध

kharibot

काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसेनले बायर्न म्युनिखमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरकुसेनले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो । लिभरकुसेनको जितमा जोसिप स्टानिसिक, एलेक्स ग्रिनाल्डो र जेरेमी फ्रिमपोंगले एक एक गोल गरेका थिए ।

यो लिभरकुसेनको लिगमा १७औं जित हो । यस सिजनमा अपराजित रहेको लिभरकुसेनको २१ खेलमा ५५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बायर्नको भने २१ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै