• २०८१ बैशाख १७ सोमबार

क्यानडाविरुद्ध भीम सार्कीको अर्धशतक

kharibot

काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि भीमले सुझबुझपूर्ण ब्याटिंग गर्दै ७८ बलमा अर्धशतक पुरा गरेका हुन् ।

भीमको एकदिवसीय क्रिकेटमा यो चौथो अर्धशतक हो । भीमले दोस्रो विकेटका लागि अनिल शाहसँग १०२ रनको साझेदारी गरेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३१ ओभरमा एक विकेट गुमाउदै १४७ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै