• २०८१ बैशाख १६ आइतबार

विप्लव बने समाजवादी मोर्चाको संयोजक

kharibot

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' समाजवादी मोर्चाको संयोजकमा चयन भएका छन् । आइतबार बिहान बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोक्ने निर्णय गरेको हो ।

मोर्चामा नेकपा माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र नेत्रविक्रम चन्द 'विप्लव' आवद्ध छन्। यसअघि एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए।

चार-चार महिना आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार सुरूमा दाहाल र त्यसपछि नेपालले नेतृत्व सम्हालेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै