• २०८१ बैशाख २७ बिहीबार

नेपालले दोस्रो विकेट गुमायो, आसिफ र अनिल आउट

kharibot

काठमाडौँ । नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह ७ रन बनाएर आउट भएका छन् । यस अघि आसिफ सेख १७ रन बनाएर आउट भएका थिए । नेपालका दुवै विकेट नेदरल्याण्डसका बलर भिभीयान किङमाले लिएका हुन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै