• २०८१ बैशाख २६ बुधबार

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र पनि आउट

kharibot

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले २८औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो ।

नेपालका दिपेन्द्र सिंह ऐरी ११ बल खेलेर एक रन बनाउदै रनआउट भएका छन् ।

यस अघि कप्तान रोहित पौडेलले १६, आसिफ सेखले १७, कुशल मल्लले २ र अनिल शाहले ७ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै