• २०८१ बैशाख १६ आइतबार

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

kharibot

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ ।

कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् ।

पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी छिन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै