• २०८१ बैशाख २४ सोमबार

नवनियुक्त मन्त्रीहरूको शपथ ५ बजे

kharibot

काठमाडौँ । नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस पाएका र प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ बजे शपथ हुने भएको छ । सपथका लागि प्रधानमन्त्रीको सचिवालयले खबर गरेको छ ।

एमालेबाट रघुवी महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् । 

एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ । 

माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै