• २०८१ बैशाख १७ सोमबार

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता श्रेष्ठ

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवम नेता ठाकुर मोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ ।

पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि कुटपिट भएको हो । अध्यक्ष लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किनेक्रममा श्रेष्ठलाई पछ्याएर आएका केहि युवकहरुले एक्कासी कुटपिट शुरु गरेका थिए । 

त्यसपछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने युवाहरुको बारेमा अहिलेसम्म स्पष्ट नभएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै