• २०८१ बैशाख १५ शनिबार

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

kharibot

मोरङ। मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । 

सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । 

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो ।

यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै