• २०८१ बैशाख १५ शनिबार

एआईजी ज्ञवाली र बज्राचार्यको जिम्मेवारी हेरफेर

kharibot

कठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिआइबीको प्रमुख र बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

प्रवक्ता शर्माले यो सरुवा कारवाही नभएर नियमित सरुवा भएको र दोषी देखिए सरुवा मात्र भएर सुख नपाइने बताएकी छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै