• २०८१ बैशाख २३ आइतबार

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

kharibot

काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै