• २०८१ बैशाख २१ शुक्रबार

प्रदर्शनका क्रममा तोडफोड गरेमा क्षतिपुर्ति तिराइने

kharibot

काठमाडौँ । गृहमन्त्रालयले प्रदर्शनका क्रममा सार्बजनिक स्थलमा थोडफोड र नोक्सान पुर्याएमा कारवाही र जरिवाना गर्ने भएको छ ।

मन्त्रीस्तरीय निर्णय अनुसार प्रदर्शनका क्रममा सरकारी, सार्बजनिक सम्पति र व्यक्तिगत हानी नोक्सानी पुर्याएमा सो को बिगो मुल्यांकन गरि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरि हानी नोक्सानीको बिगो नोक्सानी पुर्याउने व्यक्ति वा संस्थाबाट असुल गराउने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै