• २०८१ बैशाख १८ मंगलबार

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा क्रमशः प्रा डा खड्ग केसी र प्रा डा केदार रिजाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपति प्रा डा केशर बरालको सिफारिसमा सो नियुक्ति गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै