• २०८३ जेठ १० आइतबार

ज्ञानेन्द्र शाहीको व्यंग्य- गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !

ज्ञानेन्द्र शाहीको व्यंग्य- गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यङ्ग्यात्मक कविता लेख्दै गणतन्त्र अफताव आलमका लागि आएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन् ।

कविता:

साथीहरूले गणतन्त्र 
निर्मला पन्तको लागि आयो भन्थे !
तर अफताफ आलमको लागि रहेछ ।।
जताततै भ्रष्टहरूको रजगज भएछ ।।
गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।
भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै