• २०८३ जेठ २६ मंगलबार

गैंडाकोटको रिसोर्टमा भीषण आगलागी

गैंडाकोटको रिसोर्टमा भीषण आगलागी

चितवन । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ । 

अत्यधिक सुविधासम्पन्न यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो । प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगलागीको कारण र जान धन क्षतिको विवरण यकिन भइसकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै