• २०८२ असोज २२ बुधबार

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २६ सयले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको २९६० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै