गगन थापाले आफ्नो अभिव्यक्तिका बारेमा उठेका विषयको जवाफ दिने 

खरीबोट
ad

काठमाडौँ।  नेपाली काँग्रेसका युवा नेता तथा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले नेपाल बाहिर चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीका विषयमा उनको अभिव्यक्तिका बारेमा उठेका विषयहरूसँग सम्बन्धित विषयमा जवाफ दिने भएका छन्। 

नेता थापाले आज साँझ ९ बजे फेसबुक लाइभ मार्फत उनले आफैले दिएको अभिव्यक्तिका बारेमा जानकारी गराउने भएका हुन्।

उनले डा.गोविन्द केसी अनसन बसिरहेका बेला एक सार्वजनिक कार्यक्रममा विदेश चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरु धेरैजसो सर्टिफिकेट पाउने ग्यारेन्टी भएका कारण विदेश गएको आशयको अभिव्यक्ति दिएका थिए।  उनको सो भनाइको विरोध भएपछि नेता थापाले सो विषयमा आफ्नो धारणा राख्न थालेका हुन्।       

सम्बन्धित समाचार

गगन थापाको प्रश्न - बुढीगण्डकीमा एउटै कम्पनीका लागि किन मरिहत्ते गरेको ? 

काठमाडौँ। नेपाली काँग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजनालाई चिनियाँ कम्पनी गेजुवालाई प्रधानमन्त्रीको हुकुमबाट दिने निर्णय गरेको आरोप लगाएका छन् ।  संसदको विशेष समयमा बोल्दै सांसद थापाले सरकारको निर्णयको आलोचना गर्दै

गगन थापाको संसदमा प्रश्न - कार्यक्षमता र सोचमा ‘बादल’ लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?

काठमाडौं।  प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाएका छन् । संसद बैठकमा बोल्दै, 'ठुलो माछालाइ पक्रिन सक्नु भएन, हामि बोलेनौ, डा.भोराज

गगनको गृहमन्त्रीलाई प्रश्न -छानबिनलाई प्रभावित हुने विचार राख्ने प्रधानमन्त्रीलाई प्रश्न सोध्ने हिम्मत गर्नुभयो ?

काठमाडौँ। प्रतिनिधि सभामा नेपाली काँग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्या प्रकरणमा निष्पक्ष छानिबनमा प्रधानमन्त्रीले प्रभाव पारेको विषयमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेका छन्।  गगन थापाले भने, 'निर्मल हत्या प्रकरणमा दुई

गगन थापाको प्रधानमन्त्रीलाई कटाक्ष, 'प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस्'

काठमाडौँ।  नेपाली कांग्रेसका सांसद गगन थापाले संघीयता असफल भए प्रधानमन्त्री सफल नहुने दाबी गरेका छन् । प्रतिनिधि सभाको आजको विशेष समयमा बोल्दै सांसद गगन थापाले प्रधानमन्त्रीले संघीयता असफल भए प्रधानमन्त्री


z