• २०८३ बैशाख ९ बुधबार

युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

काठमाडौँ । युएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन बनाएको हो ।

युएईका लागि आकाशदीप नाथले अविजित ५३ रन बनाए भने मुहमद अरफानले ३२ र अडीब उस्मानीले ३० रन बनाए । 

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र सहाब आलमले एक एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै