• २०८३ बैशाख २४ बिहीबार

तुईन खोला नजिकै खसेका ढुंगा पन्छाइयो, सडक दुईतर्फी सुचारु

तुईन खोला नजिकै खसेका ढुंगा पन्छाइयो, सडक दुईतर्फी सुचारु

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै खसेका ढुंगा पन्छाइएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा खसेपछि एकतर्फी भएको सडक हाल दुवैतर्फ संचालनमा आएको हो । लगातार बर्षा भएपछि तुइन खोला नजिक ढुंगा खस्नेक्रम फेरी शुरु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै