• २०८३ बैशाख ३१ बिहीबार

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । 

बिहीबार राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्री डा. वाग्लेले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै