• २०८३ असार ९ मंगलबार

सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक

काठमाडौं ।  रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् । 

लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले सभापतिका लागि ५१ हजार शुल्क समेत तोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै