• २०८३ असार ३१ बुधबार

प्रतिनिधि सभाको बैठक दिउसो १ बजेका लागि सर्‍यो

प्रतिनिधि सभाको बैठक दिउसो १ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय भएको बैठक सारिएको छ ।

बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक बिशेष कारण सभामुख डोलप्रसाद (डीपी) अर्यालको निर्देशन अनुसार आजै दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी गराएका छन् ।

आजको बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै