• २०८३ श्रावण ५ मंगलबार

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको हो ।

लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको छ भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको छ ।

प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ ।

वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै