• २०८३ श्रावण १४ बिहीबार

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास¸ आवश्यकता र चुनौती” विषयमा अभिमुखीकरण​ कार्यक्रम सम्वन्धमा छलफल हुने समितिले जानकारी दिएको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा हुने बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै