• २०८३ श्रावण २१ बिहीबार

रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ ।

आज बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अकस्मात् पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरीका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भए पनि चालक सकुशल रहेका छन् । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै