• २०८१ बैशाख १४ शुक्रबार

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो 

kharibot

काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ  ।

अाइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई एक सिलिन्डर ग्यासमा २८० रुपैयाँ घाटा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै