• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा बुधबार सार्वजनिक बिदा हुने 

kharibot

मोरङ।   प्रदेश नम्बर एकमा भदौ ६ गते बुधबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश एकको प्रदेश सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै