• २०८३ भदौ १३ शनिबार

गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध

गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध

बुटवल । कपिलवस्तुबाट अर्घाखाँची जाने गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण जंगल क्षेत्रमा रुख ढलेर र पहिरो गएर सडक अवरुद्ध भएको हो । 

प्रहरीले वर्षा अझै जारी रहेकाले सडक खुलाउन समय लाग्ने र जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै