• २०८३ असोज २४ शनिबार

गगन थापा काँग्रेसको सभापतिमा निर्वाचित

गगन थापा काँग्रेसको सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।

थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए । कुल ७०१३ मत खसेको मध्ये ५४ मत बदर भएको थियो भने ६ हजार ९५९ मत कायम भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । थापाले कुल खसेको मतको ९३.८ प्रतिशत मत प्राप्त गर्दै शानदार जित हासिल गरेका छन् । 

यसअघि पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै