• २०८३ असोज २७ मंगलबार

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनालाई मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनालाई मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् ।

धादिङका सञ्जोग रिमाल र बनेपाका कुमार राजले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

अभियान अझै जारी रहेकाले उपभोक्ताले पुरस्कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै