• २०८३ कार्तिक २० शुक्रबार

अर्घाखाँचीमा ब्रेक फेल हुँदा बस दुर्घटना, २६ जना घाइते

अर्घाखाँचीमा ब्रेक फेल हुँदा बस दुर्घटना, २६ जना घाइते

बुटवल । सुनवलबाट अर्घाखाँची जादै गरेको बस शितगंगा नगरपालिका-२ भुवनपाटामा ब्रेक फेल हुँदा दुर्घटनामा परेको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । अन्य घाइतेको ठाडास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै