• २०८३ कार्तिक २१ शनिबार

लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्दै

लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहेको छ । लुम्बिनीले ४ खेलमा ३ जित र एक खेल रद्ध हुदा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै