• २०८३ कार्तिक २४ मंगलबार

घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड गए राति देखिनै दुईतर्फी अवरुद्ध भएको छ।

प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।

यसअघि आइतबार र सोमबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै