• २०८३ मङ्सिर १ मंगलबार

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । 

आज सुनको मूल्य तोलाको ११०० सयले घटेर तोलाको दुई लाख ६९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै