• २०८३ मङ्सिर ६ आइतबार

राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।

आज राष्ट्रपति भवन शित्तल निवासमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्रबारे विचारविमर्श भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै