• २०८१ बैशाख १५ शनिबार

सर्वोच्चमा मिश्रलाई जोशीको स्वागत (फोटो फिचर)

kharibot

तस्वीर : रोशन सापकोटा, रासस

काठमाडौँ  । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएर मिश्रले शपथ लिएपछि आज साँझ नै पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि बिदामा बसेका जोशी मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च हाजिर भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै