• २०८१ बैशाख १७ सोमबार

सरकारले सार्वजनिक गर्यो नयाँ भाडादर, कति भयो गाडी भाडा ?  (सुची सहित)

kharibot

काठमाडौं।  सरकारले सार्वजनिक यातायात, मालबाहक सवारी साधन र मिटर जडित ट्याक्सीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । आज यातायात व्यवस्था विभागले व्यवसायीसँग भएको समझदारी अनुसार नयाँ भाडादर सार्वजनिक गरेको छ।   

अब कँहा कति भाडा कायम भयो ?  हेर्नुहोस् सूची :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै