• २०८१ बैशाख २१ शुक्रबार

एनआईबिएल क्यापिटलको छैठौं वार्षिक साधारणसभा

kharibot

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले मंगलबार २३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त अवसरमा कम्पनीले रक्तादान कार्यक्रम समेत सम्पन्न गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै