१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

खरीबोट

सप्तरी। १२ वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ । 

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितलाई विसं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । 

सम्बन्धित समाचार

खोटाङमा चार बलात्कारको घटना : आफन्त तथा चिनेजानेकाबाट

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा दुई महीनाको अवधिमै चार वटा बलात्कारको घटनासम्बन्धी उजुरी परेको छ । गत असार १ गतेदेखि आज साउन ३१ गतेसम्ममा हाडनाता करणी, जबर्जस्ती बलात्कार तथा

फरार दुई बलात्कार आरोपित पक्राउ

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई

भक्तपुरमा बलात्कार अभियोगमा पक्राउ

मध्यपुरथिमि । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुङ्गा । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।  सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।  पीडित


z