• २०८१ बैशाख १४ शुक्रबार

जीवन थापाको म्युजिक भिडियो 'कहाँ मैले गल्ती गरेछु' बजारमा  

kharibot

काठमाडौं । जीवन थापा अभिनित  म्युजिक भिडियो “कहाँ मैले  गल्ती गरेछु” बजारमा  आएको छ ।  

गणेश उपाध्यायको निर्देशनमा दीपक वान्तवा राईको  शब्द, संगीत तथा स्वर रहेको उक्त भिडियोमा  कलाकार जीवन थापा,  तारा हमाल र आर के  थापाको अभिनय देख्न सकिन्छ ।  

साहस शाक्यको  संगीत रहेको  गीतमा  छायाँकन तथा  सम्पादन  भने मनोज राईले गरेका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै