फेरीले तार्दै मालवाहक ट्रक !

खरीबोट

सुर्खेतबाट अग्निपीडितका लागि राहत सामग्री लिएर कालिकोटको पलाता जाने क्रममा जितेगडास्थित कर्णाली नदीमा सञ्चालित ‘फेरी’ बाट ट्रक तारिँदै । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरुले ‘फेरी’कै सहायता लिई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

सम्बन्धित समाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्याली !

२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

शृङ्खला बनिन सद्भावना दूत !

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिक उत्सवको सन्दर्भमा सद्भावना दूत शृङ्खला खतिवडालाई परराष्ट्र मन्त्रालयलका सचिव शङ्करदास वैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानकद्वारा संयुक्तरुपमा नियुक्तिपत्र दिँदै । तस्वीर : चन्द्रकला

रानीपोखरीमा नेविसंघको फुटबल !

नेपाल विद्यार्थी संघले मंगलबार भूकम्पले क्षति पुराएको रानीपोखरी पुनःनिर्माण ढिलो भएको ठाउँमा फुटबल खेल्दै । तस्वीर : रोशन सापकोटा, रासस  

बाक्लो हिमपातपछि सेताम्य भए हिमाली जिल्ला (फोटोफिचर) 

काठमाडौं । देशका उच्च पहाडी र हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । हिमाली भेकका जिल्लाहरु मुगु, डोटी, हुम्ला, जुम्ला लगायतका जिल्लामा हिमपात भएको हो ।  उपत्यकालगायतका विभिन्न जिल्लामा सोमबार बिहानै


z