हवाइ इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको भाडादर पनि घट्यो, कँहाको कति भयो ?

खरीबोट

काठमाडौँ — नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।

वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा १८५ देखि ३४५ रुपैयाँसम्म भाडा घटेको छ । उनले भने, ' आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा १ सय ८५ रुपैयाँसम्म घटाएइको छ ।'

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो । 

नयाँ हवाई भाडा यस्तो छ :

माउण्टेन फ्लाइट   ११,३००/- रुपैयाँ
काठमाण्डौ–पोखरा   ५०५०/- रुपैयाँ
काठमाण्डौ–भरतपुर   ३६५०/- रुपैयाँ
काठमाण्डौ–विराटनगर  ७५५०/- रुपैयाँ
काठमाण्डौ–जनकपुर  ४३००/- रुपैयाँ
काठमाण्डौ–सिमरा    ३१२०/- रुपैयाँ
काठमाण्डौ–भैरहवा    ६२००/- रुपैयाँ
काठमाण्डौ–धनगढी   १२,६५०/- रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज    १०,०००/- रुपैयाँ
काठमाण्डौ–भद्रपुर    ९१००/- रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार   ६,०००/- रुपैयाँ

 
 

सम्बन्धित समाचार

हवाइ इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको भाडादर पनि घट्यो, कँहाको कति भयो ?

काठमाडौँ — नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता

नुवाकोटको शान्तिबजारमा प्रहरी चौकी तोडफोड र हवाइफायर

विदुर। नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत्

सिमरा विमानस्थलमा हवाइ सुरक्षा अभ्यास 

बारा । सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा सोमबार सिमरा विमानस्थलमा यस्तो अभ्यास गरिएको हो

विमानस्थलमा आकस्मिक दुर्घटना भए के गर्ने ? सिमरामा सुरु भयो हवाइसुरक्षा गोष्ठी

बारा । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा विमानस्थल आकस्मिक योजनासम्बन्धी दुई दिने सेमिनार बाराको सिमरामा सुरु भएको छ ।  विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण र सतर्कताका लागि सरोकारवालाहरुलाई


z