• २०८१ बैशाख २१ शुक्रबार

हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन् ।

हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि थापाले सो आग्रह गरेका हुन ।  

‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भनेका छन, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथी यो करको भार थप्नु कदापि ठिक होईन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै