काठमाडौँ । काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।
बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौँको थापाथली आसपास केन्द्र भएको भूकम्प २०७२ सालको महाभूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।