• २०८१ बैशाख १६ आइतबार

रोहित पौडेलले जिते उदयमान खेलाडीको अवार्ड

kharibot

काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा हुने पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ को उदयमान खेलाडीको अवार्ड युवा क्रिकेटर रोहितकुमार पौडेलले जितेका छन् । 

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा रोहितले ‘इमर्जिङ प्लेयर अफ द इयर’ को अवार्ड जितेका हुन् । रोहितले अविनाश बोहोरा, कविता कुँवर, सन्दीप जोरा र ललितनारायण राजवंशीलाई पछाडि पार्दै सो अवार्ड हात पारेका छन् ।

रोहितले योअवार्ड जिते सँगै ६६ हजार रुपैयाँको पुरस्कार राशि समेत पाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै